Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

टर्कीको आरोपमा इजरायलको जवाफ : नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्छौं

Read the full story at Onlinekhabar (Nepali)

इजरायलका विदेश मन्त्री गिदोन सारले टर्कीको आरोपको खण्डन गरेका छन् । टर्कीका विदेश मन्त्री हाकान फिदानले इजरायलमाथि सिरियालाई अस्थिर बनाएको आरोप लगाएका थिए।

यस विषयमा इजरायली विदेश मन्त्रीले आफ्ना नागरिकको सुरक्षाका लागि मात्र आवश्यक कदम चालिएको बताएका छन्। विदेश मन्त्री गिदोन सारको वक्तव्य अनुसार टर्कीका नेताहरूले वर्षौंदेखि सिरियाको सार्वभौमसत्ताको उल्लंघन गरिरहेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Onlinekhabar (Nepali).